९ चैत्र २०८२, सोमबार । March 24, 2026

काभा यु–२० च्याम्पियनसिपः नेपाल कीर्गिस्तानसँग पराजित

काठमाडौं । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा बिहीबार राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । सुरुआती दुई सेट २३–२५, २१–२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट नेपालले आफनो पक्षमा पार्यो । नेपालले २५–२१, २५–२२ ले जित्यो…