५ असार २०८३, शुक्रबार । June 19, 2026

महिला टी–२० विश्वकपः इङ्‌ल्याण्डको लगातार दोस्रो जित, दक्षिण अफ्रिका पराजित


२२ आश्विन २०८१, मंगलबार  

93
Shares

एजेन्सी । यूएईमा जारी आइसीसी महिला टी–२० क्रिकेट विश्वकप अन्तर्गत गएराति भएको खेलमा इङ्‌ल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ ।

दक्षिण अफ्रीकाले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको इङ्‌ल्याण्डले १९ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । योसँगै इङ्‌ल्याण्डले लागातार दोस्रो जित हासिल गरेको छ र समुह बी मा २ खेलमा ४ अंक भएको छ ।

त्यस्तै पहिलो खेलमा जित हासिल गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा