४ असार २०८३, बिहिबार । June 19, 2026

काभा यू–२० पुरुष भलिबलः नेपालसँग श्रीलंका सोझो सेटमा पराजित


२१ आश्विन २०८१, सोमबार  

1.4k
Shares

काठमाडौं । श्रीलंकामा जारी काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालसँग श्रीलंका पराजित भएको छ ।

आइतबार भएको खेलमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेटमा २५–१४ को सहज जित निकालेको नेपालले पछिल्ला दुवै सेटमा कडा चुनौतीको सामना गर्नुपरेको थियो।यद्यपी नेपालले दोस्रो सेट २५–२३ र तेस्रो सेट नेपालले २८–२६ ले आफ्नो पक्षमा‌ पार्दै बिजयी सुरुवात गरेको हो।

दोस्रो खेलमा असोज २१ गते नेपालले उज्वेकिस्तानको समान गर्नेछ।असोज २२ मा तेस्रो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ।

नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा