१ श्रावण २०८२, बुधबार । July 16, 2025

टीयूका विद्यार्थीलाई एनपीएलको टिकटमा ५० प्रतिशत छुट



काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पढ्ने विद्यार्थीले नेपाल प्रिमियर लिग (एनपीएल) को खेलका टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

प्रतियोगिताका सम्पुर्ण खेलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने गरी नेपाल क्रीकेट संघ (क्यान) र त्रिभुवन विश्वविद्यालयबिच सम्झौता भएको हो । सम्झौताअनुसार टियुका विद्यार्थीले टिकट काट्दा ५० प्रतिशत छुट पाउनेछन् ।

एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म टीयु क्रीकेट मैदानमा हुँदै छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १० : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश