काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा काठमाडौं गुर्खाजमाथि चितवन राइनोजले शानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ११ रनको लक्ष्य चितवनले १७ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । चितवनका…