२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एनपीएल विशेषः ‘प्ले अफ’ दौडबाट बाहिरियो लुम्बिनी, काठमाडौंको दोस्रो जित

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित भएको छ । लिग चरणको छैटौँ खेलमा काठमाडौंसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ दौड समेत रोकिएको छ । यसअघि लगातार ४ खेलमा पराजित भएको लुम्बिनीले मंगलबार चितवन राइनोजलाई पराजित गरेको थियो । लुम्बिनी जनकपुर बोल्ट्स, सुदूरपश्चिम…