१० श्रावण २०८३, आइतबार । July 26, 2026

एनपीएल विशेषः काठमाडौंले जनकपुरलाई दियो १ सय २ रनको लक्ष्य


२७ मंसिर २०८१, बिहिबार  

39
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो जारी खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौं १९ दशमलव ३ ओभरमा १ सय १ रनमा अलआउट भएको थियो । काठमाडौंका लागि गेर्हार्ड इरास्मसले २० र कप्तान करण केसीले १९ रन बनाए । स्टिफन एस्किनाजीले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले ३-३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले १-१ विकेट लिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  २ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर