काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार (आजको) दोस्रो क्वालिफायर हुँदैछ । आजको खेलमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टबिच भिडन्त हुँदैछ । दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो । पहिलो क्वालिफायरमा विजेता…