९ बैशाख २०८३, बुधबार । April 22, 2026

एनपीएल दोस्रो क्वालिफायरः कर्णालीले जनकपुरलाई दियो १ सय १९ रनको लक्ष्य


४ पुस २०८१, बिहिबार  

24
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रन मात्रै जोड्न सक्यो । कर्णालीका लागि गुल्शन झाले सर्वाधिक २५ रनको योगदान दिएका थिए । यस्तै देव खनालले २४, विलिएम बोसिष्टोले १४, जिसम मक्सुद र युनिस ठकुरीले समान १२ रन तथा चाड्विक वाल्टनले ११ रनको योगदान गरेका थिए ।

जनकपुरका लागि ललित राजवंशी र मोहमद मोहसिनले समान २ तथा हर्स ठाकर, शेर मल्ल र जेम्स निसामले समान एक विकेट लिए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  २ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित