काठमाडौं । आगमी २०२५ अप्रिल-मेमा हुने पाकिस्तान सुपर लिग (पिएसएल) को १० औँ संस्करणका लागि लिलामीका लागि खेलाडीहरुको सूचि सार्वजनिक गरिएको छ । जसमा नेपालका सन्दीप लामिछाने डायमन्ड क्याटेगोरिमा परेका छन् । यसमा अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्याण्ड, आयरल्इाण्ड,नामिबिया, न्यूजिल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, यूएई, यूएसए, वेस्ट इन्डिज र जिम्बावेका खेलाडीहरु रहेका छन् । यस्तै नेपालका…