८ बैशाख २०८३, मंगलबार । April 21, 2026

पीएम कप महिला क्रिकेटः एपिएफको लगातार दोस्रो जित


२ माघ २०८१, बुधबार  

57
Shares

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।

कैलालीको धनगढीस्थित फाप्ला मैदानमा बुधबार एपिएफले गण्डकी प्रदेशमाथि ८ विकेटको जित निकाल्यो। अघिल्लो दिन एपिएफले कर्णालीलाई १ सय ११ रनले हराएको थियो। गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९ दशमलव ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। एपिएफकी कप्तान इन्दू बर्माले २६ रन र रोमा थापा १४ रनमा नटआउट रहे।

त्यसअघि राजमती ऐरी ८ रन र ममता चौधरी १४ रनमा आउट भएका थिए। हुस्सुका कारण १५ ओभरमा झारिएको खेलमा टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गण्डकीले ५ विकेटको क्षतिमा ७० रन बनाएको थियो।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित