१२ असार २०८३, शुक्रबार । June 26, 2026

पीएम कप महिला क्रिकेटः सुदूरपश्चिमसँग कर्णाली १० विकेटले पराजित


४ माघ २०८१, शुक्रबार  

510
Shares

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशले कर्णालीलाई १० विकेट पराजित गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा २१ रनको लक्ष्य सुदूरपश्चिमले १ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाइ पूरा गरेको हो । जारी प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । सुदूरपश्चिमका लागि कविता कुँवर १४ र मनिषा बोहरा ५ रनमा अविजित रहिन् ।

यसअघि, कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा २० रन बनाएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर