२३ माघ २०८२, बिहिबार । February 5, 2026

यू-१९ महिला विश्वकपः दोस्रो अभ्यास खेलमा नेपालले अमेरिकालाई दियो ५९ रनको झिनो लक्ष्य

काठमाडौं । आइसीसी यू १९ महिला विश्वकप अघिको दोस्रो अभ्यास खेलमा नेपालले अमेरिकालाई ५९ रनको झिनो लक्ष्य दिएको छ । बुधबारबार मलेसियामा भएको खेलमा टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ५८ रन मात्र जोड्न सक्यो। नेपालका लागि सना प्रवीनले १२ रन र कप्तान पूजा महतोले १० रन जोड्दा अरु…