२१ मंसिर २०८२, शनिबार । December 6, 2025

च्याम्पियन्स ट्रफीः अफगानिस्तानको सनसनीपूर्ण जीत, इंल्यान्ड ८ रनले पराजित

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार राति भएको खेलमा अफगानिस्तानसँग पराजित भएसँगै इंल्यान्ड बाहिरिएको छ। अफगानिस्तानसँग इंल्यान्ड ८ रनले पराजित भएको हो । इंल्यान्ड आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो। आजको जितले अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कायमै भएको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले अस्ट्रेलिया र इंल्यान्डले साउथ अफ्रिकासँग खेल्नेछ। पाकिस्तानको…