४ असार २०८३, बिहिबार । June 18, 2026

पीएम कप क्रिकेटः मधेससँग बागमती ४ विकेटले पराजित


१३ चैत्र २०८१, बिहिबार  

15
Shares

रुपन्देही । जारी प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा मधेसले बागमतीलाई ४ विकेटले हराएको छ ।

२ सय ६० रनको लक्ष्य मधेसले ४६ दशमलव १ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको छ । मधेसका लागि कप्तान अनिल साहले अर्धशतकीय पारी खेले । ५३ बलमा ७ चौका र २ छक्का प्रहार गरेका उनी ७० रनमा अविजित रहे । रोहन विकले ३९ रन बनाए । बागमतीका लागि सूर्य तामाङले २ विकेट लिए ।

रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले १–१ विकेट लिए । पहिले ब्याटिङ गरेको बागमती पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २ सय ५९ रन बनाएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ४ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा