८ चैत्र २०८२, आइतबार । March 22, 2026

विश्वकप एसिया छनोट: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङ गरिरहेको छ। निर्धारित समयभन्दा करिब २ घण्टा ढिला गरेर टस सम्पन्न भएको थियो। टसमा यूएईका कप्तान पृथ्वी मधुले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङबाट आफ्नो अभियानको सुरुवात गरेको…