१९ चैत्र २०८१, बुधबार । April 3, 2025

आईपीएलः बेंगलुरुको लगातार दोस्रो जित, चेन्नई ५० रनले पराजित

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा बेंगलुरुले चेन्नई सुपर किङ्सलाई ५० रनले पराजित गरेको हो । बेंगलुरुले दिएको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए ।…