काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको समूह एफ अन्तर्गत दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल तास्केन्तको बुन्योदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को प्रभावशाली जित दर्ता गरेको थियो। उक्त खेल नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेलसमेत थियो। नयाँ कप्तान सावित्रा भण्डारी…