काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग– २०२३ को पहिलो खेलमा इन्डिया महाराजसलाई हराएको छ । कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेसल क्रिकेट स्टेडियममा गएराति भएको खेलमा एसियाले इन्डियालाई ९ रनले हराएका हो । एक सय ६६ रनको विजयी लक्ष्य पछ्याएको महाराजसले निर्धारित २० ओभरमा ८…