४ असार २०८३, बिहिबार । June 18, 2026

एसीसी प्रिमियर कप

नेपाल र यूएई बिचको फाइनल बर्षाका कारण प्रभावित


१८ बैशाख २०८०, सोमबार  

3
Shares

काठमाडौं । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण पुनः प्रभावित बनेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७ दशमलव ३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन जोड्दा खेल दोस्रो पटक रोकिएको हो । खेलमा नेपालले सुरुवाती चरणबाटै राम्रो प्रदर्शन गरिरहेको छ ।

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा