१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

आईपीएलः कोलकातालाई हैदरावादलाई ५ रनले हरायो


२२ बैशाख २०८०, शुक्रबार  

6
Shares

एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बिहिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले पराजित गरेकोे छ ।

जितका लागि १७२ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षति १६६ रनमात्र बनाएपछि कोलकाता ५ रनले विजयी भएको हो । हैदरावादका कप्तान एडन मारक्रमले ४१ रन बनाए । त्यस्तै हेनरिक क्लासन र माक्रमले ७० रनको साझेदारी गरे । क्लासनले ३६ रन बनाए । यस्तै हैदरावादका अब्दुल समदले २१ रन जोडे ।

मयंक अग्रवालले १८ र राहुल त्रिपाठी २० रनमा आउट भए । बलिङतर्फ कोलकाताका वैभव अरोरा र शार्दुल ठाकुरले समान २–२ विकेट लिए । हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । कोलाकाताको लागि कप्तान नितिश राणाले ४२ र रिंकु सिंहले ४६ रन बनाए ।

आन्द्रे रसेलले २४ रन बनाएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली