८ चैत्र २०८२, आइतबार । March 22, 2026

आइपीएल क्रिकेट, चेन्नाइ ६ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नाइ सुपर किंग्सलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा कोलकाताले चेन्नाइलाई ६ विकेटले पराजित गरेको हो । यो जितसंगै कोलकाता १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । हारपछि पनि चेन्नाइ १३ खेलबाट १५ अंकसहित दोस्रो स्थानमै छ । कप्तान नितिश…