५ असार २०८३, शुक्रबार । June 19, 2026

एसीसी यू–१६ इस्ट जोन कप

उपाधिका लागि नेपाल र मलेसिया भिड्दै


१९ असार २०८०, मंगलबार  

6
Shares

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाली समय अनुसार अहिले बिहान ७ः १५ बजेबाट फाइनल खेल सुरु हुनेछ । नेपालले यसअघि दुई वटा उपाधि हासिल गरिसकेको छ । आजको खेलमा तेस्रो जित निकाल्दै नेपालले उपाधि चुप्ने तयारी गरेको छ ।

यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा