काठमाडौं । बिनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ए ले आज पहिलो टी–२० खेल खेल्दैछ । आज दिउँसो १ बजे टीयू क्रिकेट मैदानमा आयरल्यान्ड ए सँग नेपालले उक्त खेल खेल्न लागेको हो । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी२० र एक दिवसीय सिरिज हुनेछ । नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले…