काठमाडौं । नेपाल ए र आयरल्यान्ड ए बि त्रिवि क्रिकेट मैदानमा जारी टी २० अभ्यास खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ । नेपालका बलर कमलसिंह ऐरिले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । खेल अवधिभर कमलसिंहले ३ विकेट लिएका छन् । १९ औँ ओभरको खेल जारी हुँदा आयरल्यान्डले ५ विकेट गुमाएर १ सय ९६ रन जोड्न…