काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा १० बर्षपछि पुनरागमन गरेको नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्ड्स सँग खेल्दै छ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । गएको कात्तिकमा मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको एशिया छनोट खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सेमिफाइनलमा पराजित गर्दै नेपालले विश्वकपमा आफ्नो स्थान…