२३ माघ २०८२, बिहिबार । February 6, 2026

इटाली स्पेनसँग १–० गोल अन्तरले पराजित, स्पेन अन्तिम १६ मा

एजेन्सी । जारी युरोकप २०२४ को समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा इटाली स्पेनसँग १–० गोल अन्तरले पराजितमा भएको छ । प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न भने उपहार गोलको सहायता लिनु परेको थियो । ५५ औँ मिनेटमा स्पेनका निको विलियम्सले प्रहार गरेको बल इटालीका निकार्डो कालाफोरिलाई लागेर पोस्टमा पुगेपछि स्पेनले उपहार गोल पाएको थियो…