२१ मंसिर २०८२, शनिबार । December 7, 2025

आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने तयारीमा क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बनमा परेको क्रिकेटर आदिल अन्सारीको निलम्बिन फुकुवा गर्ने तयारी गरेको छ । शुक्रबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आदिलको निलम्बन फुकुवाको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाका लागि अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्ने जिम्मेवारी दिइएको क्यानले जनाएको छ । म्याच फिक्सिङमा अदालतबाट सफाइ…