२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनालाई


३१ असार २०८१, सोमबार  

66
Shares

एजेन्सी । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि हात पारेको छ।

सोमबार बिहान भएको फाइनल खेलमा कोलम्बियालाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले १६औँ पटक उपाधि चुम्यो। ४८औँ संस्करणको कोपा अमेरिका फाइनलको अतरिक्त समयमा लाउटेरो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाए। निर्धारित समय ९० मिनेटमा कुनै पनि टोलीको गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो।

खेल टाइब्रेकरमा जानै लाग्दा अतरिक्त समयमा नै मैदान प्रवेश गरेका मार्टिनेजले जियोभानी लो सेल्सोले दिएको पासलाई गोलमा परिणत गरे। योसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ।

उरुग्वेले १५ पटक कोपा–अमेरिकाको उपाधि जितेको छ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १० : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ