५ असार २०८३, शुक्रबार । June 19, 2026

कोपा अमेरिका २०२४

क्यानडालाई पराजित गर्दै उरुग्वे बन्यो तेस्रो


३० असार २०८१, आइतबार  

660
Shares

एजेन्सी । उरुग्वेले कोपा अमेरिकामा तेस्रो स्थान हासिल गरेको छ ।

आइतबार बिहान भएको तेस्रो स्थानको भिडन्तमा पहिलो पटक सेमिफाइनलमा पुगेको क्यानाडा पेनाल्टी सुटआउटमा पराजित भएको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलाइएको पेनाल्टी सुट आउटमा उरुग्वे ४–३ ले विजयी भयो । उरुग्वे १५ पटकको कोपा अमेरिका च्याम्पियन हो ।

सेमिफाइनलमा क्यानाडा अर्जेन्टिनासँग २–० ले पराजित भएको थियो भने उरुग्वेलाई कोलम्बियाले १–० ले हराएको थियो । उपाधि भिडन्त सोमबार बिहान अर्जेन्टिना र कोलम्बियाबीच हुँदैछ । खेल नेपाली समयअनुसार ५ः४५ बजे शुरु हुनेछ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा