२४ माघ २०८२, शुक्रबार । February 6, 2026

क्यानडालाई पराजित गर्दै उरुग्वे बन्यो तेस्रो

एजेन्सी । उरुग्वेले कोपा अमेरिकामा तेस्रो स्थान हासिल गरेको छ । आइतबार बिहान भएको तेस्रो स्थानको भिडन्तमा पहिलो पटक सेमिफाइनलमा पुगेको क्यानाडा पेनाल्टी सुटआउटमा पराजित भएको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलाइएको पेनाल्टी सुट आउटमा उरुग्वे ४–३ ले विजयी भयो । उरुग्वे १५ पटकको कोपा अमेरिका च्याम्पियन हो । सेमिफाइनलमा क्यानाडा…