२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

महिला एसिया कप क्रिकेट

भारत र श्रीलंका फाइनलमा भेट्ने पक्का


१२ श्रावण २०८१, शनिबार  

489
Shares

एजेन्सी । साबिक विजेता भारतले बंगलादेशलाई १० विकेट र श्रीलंकाले पाकिस्तानलाई तीन विकेटले हराउँदै अन्तिम दुईको स्थान सुरक्षित गरेका हुन् ।

साबिक विजेता भारत महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले शुक्रबार श्रीलंकाको दाम्बुलामा बंगलादेशलाई दश विकेटले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । दोस्रो सेमिफाएनलमा श्रीलंकाले पाकिस्तानलाई तीन विकेटले हराउँदै भारतविरुद्धको उपाधि भिडन्त पक्का गरेको हो ।

भारत नवौँपटक एसिया कपको फाइनलमा पुगेको हो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा आठ विकेट गुमाएर ८० रन बनाएको थियो । भारतले ११ ओभरमा एक विकेट पनि नगुमाएर ८३ रन जोड्दै सानदार जित निकाल्यो । भारत सन् २००४ मा पहिलोपटक फाइनल पुगेको थियो ।

यही वेलादेखि महिला एसिसी कप सुरु भएको थियो । भारतले २००५, ०६, ०८, ०१२, ०१६ र ०२२ को संस्करणको फाइनल खेलेको थियो । भारतले एकपटक मात्र फाइनल गुमाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको