एजेन्सी । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोली टोरन्टो नेसनल्सले ग्लोबल टी–२० क्यानडाको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा मोन्ट्रेयाल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै टोरन्टोले उपाधि हात पारेको हो । मेन्ट्रेयालले प्रस्तुत गरेको ९७ रनको झिनो लक्ष्य पछ्याएको टोरन्टोले १५ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो । खेलमा…