४ असार २०८३, बिहिबार । June 18, 2026

इंग्लिस प्रिमियर लिगः आर्सनलको सहज जित


२ भदौ २०८१, आइतबार  

57
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ संस्करणको दोस्रो दिन भएको खेलमा आर्सनलले सहज जित निकालेको छ ।

इपिएलको २०२४–२५ संस्करणको आफ्नो पहिलो खेलमा आर्सनलले उल्भ्सलाई २–० ले पराजित गरेको हो । खेलको २५ औँ मिनेटमा हेभ्रेटेजले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफ १–० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्न सफल बन्यो । आर्सनलको लागि साकाले खेलको ७४ औँ मिनेटमा गोल गर्दै टिमलाई २–० को जित दिलाए ।

गएराति नै भएको अन्य खेलहरूमा ब्राईटनले एभर्टनलाई ३–० ले पराजित गरेको छ । त्यसैगरी एस्टन भिल्लाले वेस्टह्याम्पलाई २–१ तथा न्यु क्यास्टलले साउथह्याम्पलाई १–० ले पराजित गर्दा बर्नमाउथ र नर्दन फरेस्टविचको खेल १–१ को बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ८ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा