११ मंसिर २०८१, मंगलबार । November 26, 2024

माघे सङ्क्रान्ती: परम्पराको पुस्तान्तरण, पुषको पाक्य माघको खाक्य

के तपाइँलाई मौसमले च्यालेन्ज गरिरहेको छ ? यदि त्यसो हो भने विधिवत रुपले माघी अर्थात् माघे सङ्क्रान्ति मनाउनुस् चिसोबाट मुक्ती मिल्छ । "पुषको पाक्य माघको खाक्य" भन्ने प्रचलित उक्तिअनुसार पुष मसान्तमा पकाएर माघको सङ्क्रान्तिमा खाएर मनाइने हिन्दु समुदायमा परिचित एउटा पर्व हो माघे सङ्क्रान्ती । सौर्यमास अन्तर्गत माघको पहिलो दिन अर्थात एक गते मनाइने यस…