४ असार २०८३, बिहिबार । June 18, 2026

दाउन्नेमा पुनः भासियो सडक, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


१८ आश्विन २०८१, शुक्रबार  

2k
Shares

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पुनः सडक भासिएको छ ।

दुई दिनअघि झण्डै १७ घण्टा अवरुद्ध भएको यो सडक फेरि शुक्रवार साँझ पनि अवरुद्ध भएको हो । सडक भासिएर सवारी आवागमन अवरुद्ध भएको इलाका प्रहरी कार्यालय, बर्दघाटले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्व र पश्चिम दुवैतर्फ जाने सवारीसाधन रोकिएका छन् ।

प्रहरीका अनुसार २० फिट लम्बाई र ५ फिट गहिराइमा सडक भासिएको छ। पटक पटक सडक भासिदा दशैं मान्न घर फर्कदै गरेका यात्रु मर्कामा परेका छन्।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा