४ असार २०८३, बिहिबार । June 18, 2026

बाढी, पहिरो अपडेटः हालसम्म २ सय ३९ जनाको मृत्यु, १८ अझै बेपत्ता


१९ आश्विन २०८१, शनिबार  

675
Shares

काठमाडौं । गएको असोज ११ र १२ गतेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि हालसम्म दुई सय ३९ पुगेको छ भने १८ जना बेपत्ता छन् ।

अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा