२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

बाढी, पहिरो अपडेटः हालसम्म २ सय ३९ जनाको मृत्यु, १८ अझै बेपत्ता

काठमाडौं । गएको असोज ११ र १२ गतेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि हालसम्म दुई सय ३९ पुगेको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन…