काठमाडौं । गएको असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण हालसम्म २ सय ३२ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १ सय ६५ जना घाइते रहेका छन् । अहिलेसम्म बाढी, पहिरोमा १७ हजार ३१ जनाको उद्धार गरिएको नेपाल…