२९ मंसिर २०८२, आइतबार । December 14, 2025

भारतमा इटहरीकी गीताको गौरवपूर्ण सम्मान : नेपाली नृत्य, संस्कृति र समर्पणको पहिचान

इटहरी । सुनसरी, इटहरीकी समाजसेवी तथा सांस्कृतिक अभियन्ता गिता गौतमलाई भारतको छत्तीसगढमा आयोजित विशेष समारोहमा “नारी रत्न अवार्ड”बाट सम्मानित गरिएको छ। मानव अधिकार एवं अपराध नियन्त्रण ब्यूरोद्वारा आयोजित उक्त समारोहमा नेपाली प्रतिनिधित्व गर्दै इटहरीबाट पुगेकी गीताले नेपाली लोक नृत्यमार्फत देशको कला र संस्कृतिको उज्यालो छवि प्रस्तुत गरिन्। कार्यक्रममा ब्यूरोका नेशनल अध्यक्ष डा. रणधिर कुमारको प्रमुख…