३ आश्विन २०८३, शनिबार । September 19, 2026

पुस १८ गते बिहीबारको तपाईंको राशिफल कस्तो छ ?

काठमाडौं । आज बि.सं.२०८१ पुष १८ गते बिहीबार ई.सं.२०२५ जनवरी ०२, नेपाल सम्बत ११४५ । आज नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ०५ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज…