९ श्रावण २०८३, शनिबार । July 26, 2026

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंमा समेत धक्का महसुस


१८ पुस २०८१, बिहिबार  

756
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर बिहीबार दिउँसो ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। केन्द्रका विज्ञहरूले यो भूकम्पलाई सानो भूकम्प मानिए पनि यसको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको बताएका छन्। भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

यस भूकम्पलाई टेक्टोनिक गतिविधिको नियमित घटना मानिएको छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ३ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर