७ असार २०८३, आइतबार । June 21, 2026

आजको मौसमः सुदूरपश्चिम र कर्णालीमा हिमपात, हिउँदे बर्षाले काठमाडौंमा चिसो बढ्यो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको साथै न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । आज देशको सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै, सुदूरपश्चिम प्रदेशको थोरै…