३ आश्विन २०८३, शनिबार । September 19, 2026

आज राति यस बर्षको पहिलो उल्का बर्षा, खुला आकाशमा हेर्न सकिने

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा आज राति हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ । उक्त उल्का वर्षा पुस १३ गतेदेखि नै रहे पनि आज राति अन्य दिनभन्दा धेरै वर्षा हुने नासोले जनाएको छ…