काठमाडौं । साउन महिनाभर चलेको पशुपति कोटिहोमको समापनको दिन गएराति तनाव सिर्जना भएको छ । गएराति पशुपतिमा साधा पोशाकमा आएका प्रहरीले कोटिहोम आयोजक विजय भण्डारीलाई पक्राउ गर्न खोजेपछि उनका समर्थकले प्रतिकार गरेका हुन् । स्वयम् भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै सबै भक्तजनलाई पशुपतिमा आउन र प्रहरीको प्रतिकार गर्न आग्रह गरेका थिए । उनले पशुपति…