२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

माघ ११ गते शुक्रबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ ११ गते शुक्रबार । तदनुसार २०२५ जनवरी २४, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५३ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३८ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल… मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –तन्त्रमन्त्र,, साधना एवं कुनै रहस्यात्मक बिषयमा रुचि बढ्न…