काठमाडौं । आज बि.सं. २०८१ साल माघ महिनाको ६ गते । तदनुसार २०२५ जनवरी १९, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३४ बजे हुनेछ । अब सुरु गरौँ ज्योतिष पण्डित हरिप्रसाद भण्डारीले तयार पार्नुभएको आजको राशिफल… मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शारीरिक थकान…