७ असार २०८३, आइतबार । June 22, 2026

माघ १५ गते मंगलबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको १५ गते मंगलबार । तदनुसार २०२५ जनवरी २८, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५२ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४१ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल… मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफूले गरेको कामको राम्रो प्रतिफल पाउने योग…