काठमाडौं । देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकाले हाल अधिकांश भू-भागमा आंशिकदेखि पूर्ण बदलीको अवस्था छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, साथै अन्य प्रदेशका छिटफुट क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी क्षेत्रमा व्यापक रूपमा वर्षा हुने सम्भावना छ। मधेस प्रदेश र अन्य…