२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

यमपञ्चक सुरूः आज धनतेरस मनाइँदै

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरू हुने हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चक आजबाट सुरु भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि यमपञ्चक सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको…